सुदूरपश्चिममा चाडपर्व लक्षित कडा सुरक्षा‚ ४ हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौँ । दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम...