चार एआईजीको पदस्थापन : सीआईबीमा बज्राचार्य, मेट्रोमा ज्ञवाली
काठमाडौँ । नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गत साता बढुवा भएका ४ एआईजीलाई पदस्थापन गरेको हो । श्याम ज्ञवालीलाई महानगरीय...