मेयर बालेनले कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । नेपालको नक्सा पुरानो भइसकेको...