पश्चिम नवलपरासीबाट भन्सार छलेर ल्याएको १३३ बोरा गहुँ बरामद
नवलपरासी । नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका-५ बसहियाबाट प्रहरीले भन्सार छलेर ल्याएको गहुँ बरामद गरेको छ । स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी...