मिटर ब्याजमा रकम उपलब्ध गराएको पाए जानकारी गराउनु : गृह
काठमाडौँ । गृह मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराएको पाएमा जानकारी गराउन भनेको छ । मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी मिटर ब्याजमा रकम उपलब्ध गराउने क्रियाकलाप कोही कसैले नगर्न /नगराउन...