सहसचिवको सरुवा प्रधानमन्त्रीसँग परामर्श गरेर मात्रै गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव वा सो सरह)का कर्मचारीको सरुवा प्रधानमन्त्रीसँग परामर्श गरेर मात्रै गर्ने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव वा...