स्वास्थ्यमन्त्री गिरीद्वारा मृत्युपश्चात अङ्ग दान गर्ने घोषणा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले अङ्ग दान गर्ने घोषणा गरेका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा शुक्रबार...