जेष्ठ सदस्य विवाद : सचिवालयले माग्यो सक्कल नागरिकता
काठमाडौँ । प्रतिनिधिसभाको जेष्ठ सदस्य को भन्ने विवाद भएपछि संसद सचिवालयले सम्भावित सांसदहरूको सक्कल नागरिकता मगाएको छ। निर्वाचन आयोगले संसद सचिवालयलाई उपलब्ध गराएको उमेरअनुसारको जेष्ठ सदस्यताको क्रम नमिलेको भन्दै विवाद...