अब काठमाडौँमा मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राख्ने तयारी
काठमाडौँ । खानेपानी मन्त्रालयले सिंहदरवारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहीबार मन्त्रालयले गरेको गुनासो सुनुवाइ इकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो । एक...