प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न अख्तियारलाई पत्राचार
काठमाडौँ । एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ । खरिद सम्झौता हुनु अगावै बैङ्क जमानत फुकुवा गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले...