सर्वोच्चमा देखा परेको समस्यालाई वार्ता र संवादबाटै अन्त्य गर्न संवैधानिक आयोगहरुको अनुरोध
काठमाडौँ । विभिन्न संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय...