सरकारी वकिल कार्यालयले भन्यो : रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु परेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ । लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला...