७५३ वटै स्थानीय तहमा विद्युतीय भुक्तानी प्रणाली सुरु
काठमाडौँ । ७५३ वटै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार सो प्रणालीको शुभारम्भ गरेसँगै सबै तहमा सो प्रणाली कार्यान्वयनमा आएको हो...