एकको पदस्थापनसहित दुई सचिवको सरुवा
काठमाडौँ । सरकारले एकको पदस्थापनसहित दुई सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवासहित लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका...