राष्ट्र बैङ्कको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन्। बुधबार नेपाल बैङ्क लिमिटेडको ८६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै...