नेकपा एसका श्रेष्ठ र लोसपाका सोनललाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ (२)का लागि प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी...