दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न गृहको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न आग्रह गरेको छ । गृहले घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा...