विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन् । भन्सार विभागको निरीक्षण...