शिक्षा क्षेत्रको रूपान्तरण आवश्यक छ : शिक्षामन्त्री खनाल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रूपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रूपान्तरण गर्नका...