विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । विश्वकप फुटबल हेर्न नेपाली टेलिभिजन प्रयोगकर्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्थाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । विश्वकप फुटबल हेर्न नेपाली टेलिभिजन...