प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको मिति तोकियो
काठमाडौँ । लोक सेवा आयोगले लिएको नेपाल प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले २०७७ मङ्सिरमा लिएको लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो । सहायक...