विमान दुर्घटना : यथाशक्य छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथा सक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्। गृह सचिव, शान्ति सुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित...