पुरस्कारको राशि ५० प्रतिशत वृद्धि गर्न र ट्रेड युनियन निर्वाचनका लागि बजेट छुट्याउन कर्मचारी सङ्गठनको माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीलाई दिइने निजामती सेवा पुरस्कारको राशिलाई ५० प्रतिशत वृद्धि गर्न माग गरेको छ । अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिएको बजेट सम्बन्धी सुझावमा निजामती सेवा...