बिना संकेत मोडेको मन्त्रीको झण्डावाल गाडिमा ठोक्किँदा उपसचिवको गाडी कच्याक्कै
काठमाडौँ । सिँहदरवारको गेटैमा मन्त्रीको गाडीले बिना संकेत वीचबाट देब्रे मोडेर सिँहदरवार मूल गेटबाट छिर्न खोज्दा पछाडिबाट आउँदै गरेको उपसचिवको गाडी ठोक्किई क्षति पुगेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय(रामशाहपथ)...