भोलि ५ बजेभित्रै मनोनयन दर्ता गराउन आयोगको निर्देशन
काठमाडौँ । आयोगले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मनोनयन दर्ताको समय समेत नसर्ने भन्दै ५ बजेभित्र दर्ता गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। निर्वाचन आयोगले प्रतिनिधि...