अख्तियारद्वारा नीतिगत निर्णयको स्पष्ट परिभाषा र सीमा सम्बन्धी कानून बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णयको स्पष्ट परिभाषा र सीमा निर्धारण सम्बन्धी कानून बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । तल्लो तहमा गर्न सकिने निर्णयहरू पनि धमाधम मन्त्रिपरिषदमा लैजाने...