कोरोना संक्रमण बढेसँगै कैलाली र कञ्चनपुर सीमा नाकामा थप कडाइ
कैलाली । कोरोना संक्रमण तीब्र रुपमा फैलिनथालेपछि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ...