स्थानीय तहका थप २० अधिकृत सेवाकालीन तालिमका लागि छनौट, भर्चुअल प्रशिक्षण हुने
काठमाडौँ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले दिने ३५ दिने सेवाकालीन प्रशिक्षणका लागि स्थानीय तहमा कार्यरत छैटौँ र सातौँ तहका २० जना अधिकृत कर्मचारी मनोनयन भएका छन् । केही दिन अघि...