काज सरुवा भई गएका प्रहरी अधिकृतहरूलाई महानिरीक्षक सिंहले दिए यस्तो निर्देशन !
काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन पदाएका छन् । ...