कर्मचारीका ‘धन्दा’ नियमन गर्न सतर्कतालाई पत्र, कार्यकक्षबाटै गरिने सेयर कारोबारमा ब्रेक !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले सञ्चालन गर्दै आएका अनेक खाले ‘धन्दा’हरूको अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पत्राचार गरेको छ । बहालवाला कर्मचारीहरूबाट कानुनी तथा मन्त्रालयले...