२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरे कारबाही गर्ने आयोगको चेतावनी

अ+ अ-

काठमाडौँ । मधेसी आयोगले मधेसी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।

आयोगले आज आइतबार विज्ञप्ति निकालेर मधेसी समुदायलाई लक्षित गरी प्रयोग गरिने ‘काले, मदिसे, भैया, धोती’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्द प्रयोग गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुनअनुसार कारबाही हुने मधेसी आयोगले चेतावनी दिएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाहरूको अनुगमन हुने गरेको र सम्बन्धित निकायलाई यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सिफारिससमेत गरिरहेको बताएको छ । आयोगले यस्ता घटनाको उजुरी आयोगमा विभिन्न माध्यमबाट दिन पनि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार : बालेनसहित मधेसी समुदाय लक्षित अपमानित भिडियोबारे छानबिन गरी कारबाही गर्न पत्राचार