फेरिए सामान्य प्रशासन मन्त्री : गए त्रिपाठी, आए ठगुन्ना
काठमाडौँ । मन्त्रीपरिषद् विस्तारका क्रममा फेराफेरीमा परेका ६ जना मन्त्रीमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पनि फेरिएका छन् । उनको ठाउँमा नयाँ थपिएका मन्त्री गणेशसिंह ठगुन्नालाई ल्याइएको...