प्रशासकीय प्रमुखको विवादमा उपप्रमुखसहित आठ सदस्यबाट बैठक बहिष्कार
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले विवादका बीच प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई सङ्घीय मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकमा ११ जना सदस्यले प्रमुख प्रशासकीय अधिकृत...