कानुन मन्त्रालय पुग्यो सङ्घीय निजामती सेवा विधेयक
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार प्रधानमन्त्रीले डाकेको मन्त्री र सचिवहरूको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन...