उपत्यकावासीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह
काठमाडौँ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै...