प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न खटाइए छुट्टै डिएसपी
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई खटाइएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर...