नयाँ मुख्य सचिवमा शंकरदास बैरागी, रेग्मीले दिए राजीनामा
काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्य सचिव बनाएको छ। एक मन्त्रीका जानकारी अनुसार बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिव बनाउने निर्णय...