मापदण्ड विपरीतका पेट्रोल पम्प तिहार लगत्तै हटाउने काठमाडौँ महानगरको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीतका पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नक्सा विपरीत अवैध रूपमा सञ्चालित पेट्रोल पम्प हटाउने तयारी गरेको हो । तिहार सकिए लगत्तै महानगरको मापदण्ड...