लेखापाललाई कारबाही गर्न महालेखालाई पत्र
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले लेखापाल शिव कुमार यादवलाई कारबाही गर्न महालेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको छ । जेलर संयोजक रहेको बोलपत्र मूल्याङ्कन समितिले कालो सुचीमा राख्न सिफारिस गरेको...