अख्तियार प्रवक्ताको जिम्मेवारी अधिकारीलाई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् । अख्तियारले शुक्रवारदेखि नै लागु हुने गरी सहसचिव अधिकारीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो । अख्तियारका हालका...