सामान्यका गाडीमा सांसदको मस्ती, जिल्ला जान मागेको गाडी ८ महिना गायब !
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई वटा गाडी महिनौँदेखि दुरुपयोग भइरहेको भेटिएको छ । मन्त्री हृयदयेश त्रिपाठीको आदेशमा जिल्ला जान एक पटकका लागि उपलब्ध गराइएका सरकारी गाडी...