मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा
दोलखा । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयको मतदान स्थलबाट १ सय २५ थान नयाँ मतदातालाई...