चितवनमा स्थानीय तह निर्वाचन विशेष सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । चितवनको महत्त्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लाको महत्त्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली...