यस्तो छ संसदमा दर्ता भएको संविधान संशोधन विधेयक
काठमाडौँ । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक...