चोलेन्द्र अर्को खिलराज बन्ने तयारीमा थिए : लीलामणि पौडेल
काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश...