कर्मचारी युनियनको अध्यक्षमा पोखरेल
काठमाडौँ । नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मत परिणामअनुसार उनले दोस्रो...