प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने, बाँकी छोडिँदै
काठमाडौँ । प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । घर फिर्तीको माग गर्दै सिँहदरबार अगाडि धर्ना दिन आएका ४७ जना चिनियाँ नागरिकले डिएसपी...