धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । हमाल एनआरएन थाइल्यान्डका पूर्व...