ललितपुरका सिडिओ पाण्डेको सरुवा, भट्टलाई पठाइयो
काठमाडौँ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भगीरथ पाण्डेको सरुवा गरेको छ । प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् ।...