अख्तियारमा कोरोना त्रास, आठजना हिरासत मुक्त
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार ८ जना व्यक्तिलाई हिरासतमुक्त गरेको छ । हालको विश्वव्यापी कोरोना भाईरस(कोभिड-१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै बाँकी अनुसन्धान पुरा गर्ने गरी धरौटी लिएर तारेखमा...